• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, May 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

संक्रमितको परिवारको स्वाव संकलन, परिक्षणका लागि हेटौडा पठाईदै

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ ८, २०७७
in Featured, Health
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । केन्द्रीय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कोरोना संक्रमण फेला परेकी सिन्धुलीकी २७ वर्षिय युवतिको परिवारको थ्रोट स्वाव संकलन गरिएको छ । विहिबार कमलामाई नगरपालिका वडा नं. ९ पन्नेसीमा रहेको उनको घरका ९ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

युवतिमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार उनको घर र आसपासका अन्य ४ घर गरि ५ घर सिल गरिएको थियो । स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कुमार शाहका अनुसार युवतिको कन्ट्रयाक ट्रेसिङमा रहेका उनीहरुको स्वाव संकलन गरि आरटिपिसिआर परिक्षणका लागि प्रादेशिक अस्पताल हेटौडामा पठाईने तयारी गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनीहरुको नतिजा पछि होम क्वारेन्टाईनमा राखिएका अन्य ३२ जनाको परिक्षण गरिने छ । उक्त क्षेत्रमा सुरक्षा व्यवस्था समेत मिलाईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुधौलीले ग¥यो भारतबाट आएका नागरिकको उद्धार

Next Post

बर्दिबासमा पिसिआर मेसिन सहित कोरोना अस्पताल

सम्बन्धित खबरहरु

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied