
कनपा २ की ति महिलाको आरटिपिसिआर विधिबाट कोरोना जाँच गर्नका लागि थ्रोट स्वाव संकलन गरिएको छ । विहिबार नै उनको स्वाव परिक्षणका लागि प्रादेशिक अस्पताल हेटौडा पठाउने तयारी भएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले बताए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला



















