• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चोरीका मोटरसाईकल सहित पक्राउ परेका पाँचजनालाई सार्वजनिक

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ५, २०७६
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा एकसातामा ५ वटा चोरीका मोटरसाईकल भेटिएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरीले ५ वटा मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरि मुद्दा चलाएको जनाएको छ । उनीहरुलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ११ का ३५ बर्षिय सुर्यमान लोक्चन, सर्लाहीको हरिवन नगरपालिका १ का २० बर्षिय पेमा लामा, सिन्धुलीको मरिण गाउँपालिका ३ चनौटेका २१ बर्षिय सुनिल योञ्जन, सिन्धुलीकै कमलामाई नगरपालिका ४ ढकालगाउँका १८ बर्षिय साजन विशंखे र धनुषाको जनकपुर उपमहानगरपालिका २० का महमद रजाखखान रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताए ।
पक्राउ परेका सुर्यमान लोक्चनलाई ठगि तथा सार्वजनिक लिखत मुद्दा चलाईएको छ भने अन्य चार जनालाई चोरी मुद्दा चलाईएको खत्रीले बताए ।
लोक्चनले २०७३ साल साउन १ गते काठमाण्डौको जोरपाटीबाट हराएको बा ७४ प ७४७७ नम्बरको मोटरसाईकलको नम्बर परिर्वतन गरि ना ३८ प ९७४३ बनाई विक्रि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।
लोक्चनले उक्त मोटरसाइकल नारायणी यातायात व्यवस्था कार्यालयमा अर्कै व्यक्तिको नाममा दर्ता गरि सिन्धुलीको मरिण गाउँपालिकाका उद्योण वाणिज्य संघका अध्यक्ष चिनध्वज बम्जनलाई विक्री गरेको र चिनध्वजले नयाँ कायम गरिएको नम्बरमा राजस्व समेत बुझाउदै आएको पाईएको उनले बताए ।
प्रहरीले कमलामाई नगरपालिका ६ माझिटारमा नियमित चेकजाँचका क्रममा ना३८प ९७४३ नम्बरको मोटरसाईकल सहित लोक्चनलाई पक्राउ गरेको थियो ।
यस्तै इलाका प्रहरी कार्यालय कपिलाकोटले काठमाण्डौबाट प्रदेश नं. १–०१–०२४–१६९२ नम्बरको मोटरसाईकल चोरी गरेको आरोपमा पेमा लामा र सुनिल योञ्जनलाई पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत जनकारी गराईएको छ । लामा र योञ्जनले चैत्र १ गते बा १९ प २५३९ नम्बरको मोटरसाईकल चोरी गरि चलाउदै आएको अवस्थामा चैत्र ३ गते पक्राउ गरेको थियो ।
यस्तै पक्राउ परेका कमलामाई ४ का बिशंखेले यहि चैत्र ३ गते कमलामाई नगरपालिका ५ मा कम्पाउण्ड भित्र पार्किङ्ग गरि राखिएको ज १० प ८३०८ नम्बरको मोटरसाईकल चोरी गरेको र मोटरसाईकल दुर्घटना भएको थाहा पाएपछि प्रहरीले धुराफाटबाट चैत्र ४ गते प्रहरीले पक्राउ गरेको हो ।
यस्तै यहि चैत्र १ गते कमलामाई नगरपालिका ९ बाट ज ४ प ११२४ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा महमदलाई इलाका प्रहरी कार्यालय भिमानले चैत्र २ गते कमलामाई नगरपालिका ९ बथानचौरीबाट पक्राउ गरि मुद्दा दर्ता गरेको प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।
पक्राउ परेकामध्ये साजनको साथबाट १७ थान नाइट्राभेट नामक लागु औषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ । चोरीका मोटर साईकलमा लागु औषधको कारोबार समेत हुने गरेको खत्रीले बताए । जिल्लाका ग्रामिण क्षेत्रमा चोरीका मोटरसाईकल बढेको सूचनाका आधारमा प्रहरीले खोजी अभियान थालेको समेत खत्रीले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

सिन्धुलीमा एकजना आइसोलेसनमा भर्ना

Next Post

बाणिज्य बैंकको २९ औं एक्स्टेन्सन काउण्टर, जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सेवा सुरु

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied