• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीको मानवअधिकार प्रतिवेदन : महिला हिंसा अत्यधिक

बिमला पाण्डे by बिमला पाण्डे
पुस १६, २०७६
in Featured, Province 3, Society
0

Share via:

80 Shares
  • Facebook 80
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । सिन्धुलीमा एक वर्षमा एक सय मानवअधिकार उलंघन भएका छन । ती घटनामा १०४ जना व्यक्तिहरु पीडित भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०१९ भित्र संकलन गरेका घटनाहरुको मंगलबार पूर्व वार्षिक समिक्षा गर्दै इन्सेकले उक्त घटना सार्वजनिक गरेको हो ।
इन्सेकका जिल्ला प्रतिनिधि विमला पाण्डेले प्रतिवेदन सार्वजनिक गर्दै जिल्लामा बालिका हत्या ३, वेचविखन १, बलात्कार ८, बलात्कार प्रयास ७, अपहरण तथा शारिरिक बन्धक १, हत्या १ गरि २१ जना बालिका पीडित भएको बताईन । यस्तै महिला अधिकारसँग सम्बन्धित हत्या १, बलात्कार जन्य हिंसा ८, बहुविवाह १२, घरेलु हंिसा ४८ गरि ६९ बटा घटना भएको बताईन ।
यस्तै जिल्लामा सर्वजनिक सम्पति तोडफोड १, आगजनी १, बम विस्फोट १, कुटपिट तथा अभद्र व्यवहार २, हत्या प्रयास ४ घटना भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
एक बर्षमा ७१ महिला, २१ बालिका, १ बालक, पुरुष ११ जना गरि १०४ जान पीडित बनेका छन् । घटना विवरण अनुसार राज्य पक्षबाट गैर कानुनी गिरफतारबाट ४ जना र कुटपिट तथा अभद्र व्यवहारबाट २ जना पीडित बनेको देखिएको छ भने गैर राज्य पक्षबाट ९६ वटा मानव अधिकार उलंघनका घटना भएको पाईएको छ ।
प्रतिवेदन अनुसार जिल्लाका ९ स्थानीय तहमध्ये कमलामाई नगरपालिकामा ४०, दुधौली नगरपालिकामा २२, तिनपाटन गाउँपालिकामा ९, मरिण गाउँपालिकामा ९, गोलन्जोर गाउँपालिकामा ६, हरिहरपुरगढी गाउँपालिकामा ५, सुनकोसी गाउँपालिकामा ५, घ्याङलेख गाउँपालिकामा २ र फिक्कल गाउँपालिकामा २ वटा घटना भएका छन् ।
समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा भएका मानव अधिकार उलंघनका घटना मात्र नभई मानव अधिकार संरक्षणमा भएका उल्लेख्य काम पनि वर्ष पुस्तकमा समेट्न सुझाव दिएका छन । उनले मानवअधिकार संरक्षणमा भएका उदाहरणीय काम उल्लेख हुदा मानवअधिकार संरक्षणमा अरुलाई समेत सिकाई हुने बताए । उनले सिन्धुलीमा आत्महत्याको दर अत्यधिक बढेको बताउँदै यसको विश्लेषण प्रतिवेदन तयार गर्न समेत इन्सेकलाई सुझाव दिएका छन । उनले मानवअधिकार संरक्षणमा सेना, प्रहरी तथा अन्य राष्ट्रसेवकहरु सचेत हुन समेत सुझाव दिएका छन ।
कार्यत्र mममा बोल्दै कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले समाज पछिल्लो समय विकृत बन्दै गएको बताउँदै मदिरा, सामाजिक सञ्जाल लगाएतको दुरुपयोगका कारण जघन्य खालका अपराधहरु बढ्दै गएको बताईन । उनले स्थानीय सरकारले मानवअधिकार संरक्षणमा विशेष नीति बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै एसपी रञ्जु सिग्देलले पीडितलाई न्याय दिदा पीडकको मानवअधिकारको समेत ख्याल गर्नुपर्ने बताईन । उनले मानव अधिकार संरक्षणमा प्रहरी प्रतिवद्ध रहेको समेत बताएकी छिन । उनले स्थानीय तहले समेत बलात्कार लगाएतका फौजदारी र जघन्य खालका अपराधमा मेलमिलाप गराउन खोज्दा समस्या हुने गरेको समेत बताइन ।
कार्यक्रममा बोल्दै सहायक न्यायाधिवक्ता कपिल रोक्काले प्रहरीले वकिलको जाहेरी माग्ने गरेकाले समस्या भएको भन्दै प्रहरीले पीडितको मौखिक उजुरीलाई नै आधार बनाएर अनुसन्धान गर्न आग्रह समेत गरे । उनले सरकारी निकायले प्रक्रियागत र जानी जानी गल्ति गर्न नहुने समेत बताएका छन ।
कार्यक्रममा बोल्दै नेकपा सिन्धुलीका संगठन विभाग प्रमुख सूर्य पाख्रिनले सामाजिक संरचना र बुझाईको स्तरका कारण जघन्य घटना पनि मेलमिलापमा जाने गरेको पाईएको बताए । उनले मानवअधिकार संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै राजनीतिक दलका कारण मानवअधिकार उलंघन भएमा पत्रकार र नागरिक समाजले बाहिर ल्याउन समेत आग्रह गरे ।
कार्यक्रमको आयोजना जिल्ला स्तरीय मानवअधिकार सञ्जाल र इन्सेक सिन्धुलीले संयुक्त रुपमा गरेका थिए । सञ्जालका संयोजक द्वारिका काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमाढीमा भर्जिनको सिन्धुली रोड सो

Next Post

छलिमाया हत्या : पन्ध्र वर्षिय बालकलाई १२ वर्ष ६ महिना कैद

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied