• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सहकार्यको मुनाफा साढे त्रिहत्तर लाख

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज २३, २०७५
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली/सहकार्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलामाई नगरपालिका– ६ सिन्धुलीको एक वर्षको मुनाफा ७३ लाख ५५ हजार रहेको सहकारीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताएका छन । सोमबार सिन्धुलीको ढुंग्रेवासमा सम्पन्न सहकारीको छैठौँ वार्षिक साधारणसभामा उनले उक्त कुरा जानकारी दिएका हुन ।

सहकारीले आर्थिक वर्ष २०७४÷०७५ मा ७३ लाख ५५ हजार मुनाफा कमाउन समेत सफल भएको उनले बताए ।
अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद विनोद खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थामा हाल २ करोड ११ लाख रुपैया शेयर पूँजी रहेको र ४ करोड १५ लाख ३० हजार चुक्ता पूँजी रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ । कार्यक्रममा गत आर्थिक वर्ष २०७४÷०७५ मा ४ करोड २८ लाख ९ हजार ९ सय ९३ रुपैँयाको कारोबार भएको समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा शेयर सदस्य तथा नेकपाकी केन्द्रिय सदस्य उमा कोईराला, रमेश कार्की, राष्ट्रिय सहकारी बैकका प्रवन्धक श्रवण नेवा खड्गी, साहित्यकार केशव फुयाल, नेकपाकी नेतृ शान्ता पाख्रिन, समाजसेवी भिष्मराज श्रेष्ठ, विनोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट वचतकर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा पिपलकुमार श्रेष्ठ, सुजिता लामा, वसन्ती बम्जन, गणेश थापा र उत्कृष्ट कर्मचारीमा कमला कुमारी सुुनुवार रहेका छन । सहकारीले शेयर सदस्यहरुलाई विना धितो ५० हजारसम्म र धितोमा व्यवसाय र उद्देश्यका आधारमा १० लाख रुपैयासम्म लगानी गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महिला हिंसा विरुद्ध र्याली तथा हस्ताक्षर संकलन

Next Post

शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied