• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

लोकतन्त्रमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुरक्षित नभएको गुनासो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १३, २०८१
in News, Featured, Province 3, Society
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल प्रेस युनियन सिन्धुलीले संस्थाको ३३ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन सिन्धुलीले जिल्लामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा विचार गोष्ठीको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले लोकतन्त्र जस्तो उत्कृष्ट व्यवस्थामा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुँदै गएको बताएका छन ।

युनियनका जिल्ला अध्यक्ष वरुण लामिछानेको अध्यक्षता एवम् नेपाली कांग्रेसका सभापति उपेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश वक्ताले लोकतन्त्रमा पनि पत्रकारीता क्षेत्र संकटमा पर्नु दुःखद पक्ष रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सिन्धुलीका सभापति पोखरेलले लोकतन्त्रका नाममा छाडातन्त्र बढ्दै जाँदा पत्रकारीता नै संकटमा पर्ने हो की भन्ने चिन्ता बढ्न थालेको बताए । उनले नेपाली समाज नै नकारात्मक बन्दै गएको बताउँदै लोकतन्त्र विरोधीहरुको पहिलो प्रहार सञ्चार क्षेत्रमाथि सुरु भएको बताए ।

कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व सदस्य बिमला पाण्डेले लोकतन्त्रको सुन्दर पक्षलाई पत्रकारीता रहेको बताईन । उनले देशका ठूला ठूला राजनीतिक तथा सामाजिक परिवर्तन पत्रकारीताका माध्यमबाट सम्भव भएको बताउँदै पत्रकारलाई विचार विहिन नसम्झन आग्रह गरिन । उनले पत्रकारीता क्षेत्रका सबै संघसंस्था विगतमा जस्तै पेशागत सवालमा एक ढिक्का हुन आवश्यक रहेको बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुरक्षित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजकुमार कार्कीले युटुवरले वर्षाैंदेखिको पत्रकारीताको लगानीमा प्रश्न उठाईरहेको र नागरिक समाज उतैतिर ढल्किरहेको बताए ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका अध्यक्ष विनय दाहालले लोकतन्त्रको विशिष्ट अभ्यास सञ्चार क्षेत्रले प्रयोग गर्न नपाएको बताए । यस्तै प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठले लोकतन्त्रलाई सुदृढ गर्न प्रेस स्वतन्त्रता आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै फोनिजका जिल्ला अध्यक्ष रोहित गुरुङले सामाजिक सञ्जालको प्रहार र आलोचना पत्रकारमाथि अत्यधिक देखिएको बताए । कार्यक्रममा डब्लुडब्लुजेका अध्यक्ष राधिका बुढाथोकीले प्रेस विराधी अभिव्यक्तिहरु बढ्न थालेको बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मोटरसाईकल चोरीको आरोपमा बानियाँ पक्राउ

Next Post

सिन्धुलीका पन्ध्र हजार बालबालिकालाई आईपिभी खोप लगाईने

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied