सिन्धुली । मोटरसाईकल चोरी गरेको आरोपमा सिन्धुलीमाढीका एक जना पक्राउ परेका छन ।
कमलामाई नगरपालिका वडा नं. ६, २ नम्बर बजारका २७ वर्षिय मनिष बानियाँ शनिबार विहान चोरी गरेको मोटरसाईकल सहित पक्राउ परेका हुन ।
उनी घरबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनले विहिबार राती कनपा ६, २ नं. बजारका सम्झना अधिकारीको च्यानल गेटभित्रको मोटरसाईकल चोरी प्रहरीमा उजुरी परेको थियो ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















