• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

युवा संघको नेतृत्वले लियो सपथ

सुनिता वि.क by सुनिता वि.क
चैत्र ४, २०८०
in News, Featured, Politics, Province 3
0

Share via:

23 Shares
  • Facebook 23
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका जनसंगठन राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नयाँ नेतृत्वले शनिबार सपथ ग्रहण गरेको छ । नवौँ अजिल्ला अधिवेशनबाट निर्वाचित ५१ सदस्यीय कमिटीले सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा सपथ लिएको हो ।

युवा संघको नवनिर्वाचित कमिटीको अध्यक्ष अरुण कुमार पाख्र्रिन लामा, उपाध्यक्ष पोष्टराज काफ्ले, सचिव श्रवण कुमार नेवा खड्गी, सहसचिव शिव बराल, सहसचिव मनोज कुमार दर्लामी, कोषाध्यक्ष प्रमोद भुजेल चयन भएका थिए ।

नवनिर्वाचित कमिटीका सदस्यहरु रोशन अधिकारी दनुवार, विमल पहाडी, रोजल चौधरी, सविन भुजेल (झलक), निर्मला कुमारी दनुवार, सौरभ सिंह लामा, अरुण शाह, राजकुमार ठाडा, प्रेम लामिछाने, अजय मोक्तान, नविन श्रेष्ठ, गिता हायु, सुनिता न्यौपाने, चुडा कुमार ठाडा (अभिषेक), रन्जित देवकोटा, प्रकाश मगराती, भावना अधिकारी, जित बहादुर मगर, नारायण नेपाली, सन्तोष लुईटेल, पवित्रा तमाङ , दुर्गा बहादुर श्रेष्ठ, सुवास विशंखे, आशिष माझी, सरस्वती माझी, चक्रमान लो, धनमान घले, योग नारायण स्याङतान, अनशा श्रेष्ठ, सम्झना ब्लोन, मेघराज राई, सुभाष कुमार राई, सविन ब्लोन, दामोदर पाख्रिन, गेहेन्द्र श्रेष्ठ, विवेक लामा, हर्क बहादर राना, निमा लामा, राजेन्द्र कुमार दनुवार, अर्जुन लामा, लक्सना बराल, यशोदा भुजेल, अमिर देवकोटा, सरोज श्रेष्ठ, विनय वल निर्वाचित भएका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पदाधिकारी चयनमा विवाद भएपछि अध्यक्ष मण्डललाई पदाधिकारी चयनको अधिकार दिईएको थियो । सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका अध्यक्ष अरुण कुमार लामाले अहिले बनेको नयाँ राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीले फरक ढंगले काम गर्ने बताए । जिल्लामा भएको भष्ट्राचार अन्त गर्न, युवा जनशक्ति उत्पादन गर्न, पार्टी बलियो बनाउन काम गर्ने बताए ।

अध्यक्ष मण्डलका अध्यक्ष जय गुरुङ्गको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय स्दस्य उमा कोईराला, युवा संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रदिप कटुवाल, प्रदेश कमिटी सदस्य विनोद खड्का, नेकपा एमालेका नेता शान्तिमान कार्की, नेकपा एमाले सिन्धुलीका सचिव नारायण बराल लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गोलञ्जोरमा भएको आगलागीमा पाँच घर जले

Next Post

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

सम्बन्धित खबरहरु

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied