• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिलाका अधिकार कानुनमा सिमित : महिला नेतृत्व

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ३, २०७७
in Featured, Province 3, Society
0

Share via:

87 Shares
  • Facebook 87
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपालको संविधान र कानुनले महिलालाई अधिकार सम्पन्न बनाएको भए पनि कानुन कार्यान्वयन उपलब्धि मूलक बन्न नसकेको सिन्धुलीका अधिकारकर्मी तथा महिला नेतृत्वले बताएका छन ।

संविधान दिवस २०७७ का अवसरमा शनिबार सिन्धुलीमाढीमा आयोजित सम्वाद कार्यक्रममा महिलाको सहभागिताको सम्वन्धमा भएको छलफलमा जिल्लाका अग्रणी महिलाहरुले यस्तो बताएका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनीहरुले राज्यले समानुपातिक सहभागिता र समानताको हकलाई सुनिश्चत गरेको भए पनि त्यो अधिकार व्यवहारमा प्रयोग गर्न खोज्दा चुनौती सृजना भएको बताए ।
जिल्लाका राजनीतिक दल सम्बद्ध महिला नेता तथा जनप्रतिनिधि महिलाहरुले महिलाको अधिकार कुण्ठित गर्न पुरुष नेतृत्व लागि परेको, महिला नेतृहरुबीच महिलाका मुद्दामा एकता हुन नसकेको, अधिकार पाएका वा निर्वाचित जनप्रतिनिधिहरुले पनि आफ्ना अधिकार निर्वाध प्रयोग गर्न नपाएको, अधिकार लिन खोज्दा अपमानित हुनु परेको लगाएतका सवाल उठान गरेका थिए ।
यस्तै सामाजिक क्षेत्रका अगुवा महिलाले महिलाको अर्थपूर्ण सहभागिता हुन नसकेको, महिला हिंसा जस्ता सवालमा एकता हुन नसकेको बताए । उनीहरुले महिलाको न्यायीक पहुँच घट्दै गएको र लैंगिक सवालमा राजनीतिक हस्तक्षेप बढेकाले साझा सवालमा साझा धारणा र कार्ययोजना बनाएर महिला आन्दोलन अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकांश महिलाहरुले महिला सहभागिता अर्थपूर्ण बनाउन नसकिएमा महिलाको सहभागिता र मुद्दा ओझेलमा पर्ने बताएका थिए । उनीहरुले संबैधानिक अधिकारलाई सुनिश्चित गर्न महिला एकता अपरिहार्य रहेकाले कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य उमा कोइराला, नेकपा नेतृ शान्ता पाख्रिन, रश्मिला देवकोटा, अन्तर्पापार्टी महिला सञ्जालका अध्यक्ष सविता कोइराला, नेपाली कांग्रेसका नेतृहरु शान्ता कार्की, यशोदा कोइराला, जिल्ला समन्वय समितिका उपप्रमुख सम्झना अधिकारी, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष गंगादेवी श्रेष्ठ, घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष दुर्गा सुनुवार, कमलामाई नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख सत्यदेवी अधिकारी, सामाजिक अभियन्ताहरु पार्वती भट्टराई, अप्सरा खड्का, मनिषा पोखरेल अधिवक्ता शुशिला थिङ लगाएतका महिलाहरुले महिला सहभागिताको हालको अवस्थाको बारेमा छलफल गरेका थिए ।
कार्यक्रममा महिला पत्रकारहरु, महिला अधिकारकर्मीहरु, कर्मचारी महिलाहरु, शिक्षक महिलाहरु लगाएतका अग्रणी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सुष्पा भुजेलले गरेकी थिइन भने विषयवस्तुबारे जानकारी सम्वाद समूहका विराज शर्माले गराएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

संविधान दिवसमा मुसहरलाई घर, आवास नपाएर सडकमा बस्नुपर्ने अवस्था हुदैन : मुख्यमन्त्री पौडेल

Next Post

संविधान दिवसमा राजमार्ग सरसफाई

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied