• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

छोरीको जन्मदिनमा आइसोलेसन र मृगौला पीडितलाई सहयोग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १८, २०७७
in Featured, Health, Society
0

Share via:

141 Shares
  • Facebook 141
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं ५ मधुटारकी गिता कार्की काफ्लेले छोरीको जन्मदिनमा कोरोना संक्रमितको उपचारका लागि निर्माण गर्न थालिएको आइसोलेसन भवन निर्माणका लागि र मृगौला पीडित व्यक्तिको उपचारका लागि आर्थिक सहयोग गरेकी छिन ।

कान्छि छोरी रोशिका काफ्ले पाँच वर्ष पुगि छ वर्षमा प्रवेश गरेको अवसरमा विहिबार आइसोलेसन भवन निर्माण स्थलमै पुगि छोरीको हातबाट ५ हजार ५ सय ५५ रुपैंया सहयोग गरिन । उनले निर्माण समितिका सचिव उद्धव दाहाललाई छोरी मार्फत उक्त रकम हस्तान्तरण गरिन ।

यस्तै विहिबार नै काठमान्डौमा उपचाररत कमलामाई नगरपालिकाको ढकालगाउँका मृगौला पीडित आदित्य किरण थापालाई पाँच हजार पाँच सय पाँच रुपैंया सहयोग गरेकी हुन । उनको खातामा उक्त रकम ट्रान्फर गर्न प्रयास गरिए पनि खाता नं. समयमा प्राप्त नभएकाले शुक्रबारमात्र उक्त रकम ट्रान्फर गरिने कार्कीले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जन्मदिनमा गरिने फजुल खर्च बचाएर सामाजिक काममा लगाईएको कार्कीले बताएकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न

Next Post

आइसोलेसन निर्माणका लागि मरिण गाउँपालिका र कर्मचारीको सहयोग

सम्बन्धित खबरहरु

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

भर्खरै प्राप्त समाचारहरु

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied