• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, June 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा थपिए उन्नाईस सय मतदाता

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर २, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा उन्नाईस सय बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार मंसिर १ गतेसम्म १ हजार ९ सय ५ जना मतदाता थपिएका हुन् । फागुन २१ गते निर्वाचन गर्ने सरकारको निर्णयसँगै मतदाता नामावलीमा नाम दर्ता गर्नेहरु बढेका हुन् ।

मतदाता नामावलीमा नाम दर्ता सुरु भएसँगै जिल्लामा त्रुटि सच्चाउने, मतदाता नामावली अध्यावधिक गर्ने र नयाँ नाम दर्ता गर्ने काम भईरहेको छ । जसमा जिल्लामा ८ सय ७ जना महिला र एक हजार ९८ जना पुरुषले नाम दर्ता गरेका छन् । यो तथ्यांक मंसिर १ गतेसम्मको हो ।

तथ्यांक अनुसार असोज महिनामा ४ सय २ जना, कार्तिक महिनामा १ हजार ४ सय १८ जना र मंसिर १ गते ८५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै जिल्लामा ३२ जनाले त्रुटि सच्चाएका छन् भने ६२ जनाले मतदाता नामावली सच्चाएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका सूचना अधिकारी अस्मिता लुंगेलीले बताएकी छिन् ।

जसमा युवाहरु र अन्य नागरिक उत्तिकै संख्यामा नाम दर्ता गर्न आएको लुंगेलीले बताइन् । यो संख्या राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट आउने संख्या बाहेकको संख्या भएको उनले बताएकी छिन् । राष्ट्रिय परिचयपत्रको लागि वायोमेट्रिक गरेका तर निर्वाचन आयोगमा फोटो नखिचेकाहरुको तथ्यांक कति थपिन्छ भन्ने बारेमा आफुहरुलाई जानकारी नभएको उनले बताईन् ।

जिल्लामा कार्तिक १६ गतेसम्म १८ वर्ष पुरा गर्ने मतदाताको पुरानो तथ्यांक २ लाख ८ हजार ४१५ रहेको छ । पुरानो र मंसिर १ गतेसम्म थपिएका मतदाताको जम्मा संख्या दुई लाख दश हजार ३ सय २० जना पुगेको लुंगेलीले बताईन् । कार्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गर्नेको भिड भए पनि अहिले कम हुँदै गएको उनले बताईन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हरेक महिना बढ्दै आत्महत्या

Next Post

सिन्धुलीको तिनकन्यामा जुनार प्रवर्द्धन मेला हुने

सम्बन्धित खबरहरु

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied