• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिलाले आत्मशक्ति, आत्मसम्मान पाएमा राष्ट्र प्रगतिमा अगाडि बढ्छ : भुजेल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

90 Shares
  • Facebook 90
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बागमति प्रदेश सभा सदस्य सुष्पा भुजेलले महिलाले आत्मशक्ति, आत्मसम्मान र आध्यात्मिक उर्जा पाएमा राष्ट्र प्रगतिमा अगाडि बढ्ने बताएकी छिन । ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र सिन्धुलीले आयोजना गरेको तीजको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन, ‘महिलाले आत्मशक्ति, आत्मसम्मान र आध्यात्मिक उर्जा पाएमा घर शान्त हुन्छ, परिवार नैतिकवान हुन्छ र राष्ट्र प्रगतिमा अगाडि बढ्छ ।’

उनले सत्यकर्म गर्ने, अपराध नगर्ने र सत्य बोल्न नछाड्ने गरि महिलाहरु अगाडि बढ्न आवश्यक रहेको बताईन । उनले महिलाहरुको नेतृत्वमा चलेको ब्रह्मकुमारी राजयोग अन्य संस्थाभन्दा अनुशासित, व्यवस्थित भएको बताउँदै महिलाहरुले नेतृत्व गरेमा सबै क्षेत्र व्यवस्थित हुनेमा जोड दिईन । त्यस्तै उनले ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्रले सिन्धुलीको चपौलीमा निर्माण गर्न खोजेको मेरिटेशन हलका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले तीजलाई आत्मशुद्धी, सामाजिक सद्भाव र महिला सशक्तिकरणको पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिईन ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले तीजलाई सामाजिक, पारिवारिक सद्भाव, माया प्रेम र समर्पणको पर्वका रुपमा मनाउन सबैलाई आग्रह गरेकी छिन । उनले सामाजिक सद्भाव र एकताको सन्देश बोकेको तीजलाई मौलिक रुपमै मनाउनुपर्ने र महिला सशक्तिकरणका रुपमा मनाउनुपर्ने बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष गंगा दाहालले महिलाले घरदेखि समाजसम्मको नेतृत्व गर्नुपर्नेमा जोड दिईन । कार्यक्रममा समाजसेवी मञ्जु बर्माले तीजले भेटघाटको अवसर जुटाएको बताईन ।

ब्रह्मकुमारी संगिता गुप्ताको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथि तथा सहभागि महिलाहरुलाई रुद्राक्षको मालाले सम्मान समेत गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेपाल पूर्व प्रहरी संगठनको स्थापना दिवसमा स्मारिका विमोचन

Next Post

फोनिजको स्थापना दिवसमा पत्रकार श्रेष्ठ सम्मानित

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied