• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, June 10, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

उर्मिला दियाली by उर्मिला दियाली
जेष्ठ २५, २०८३
in Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास गरिएको छ । सोमबार आकस्मिक आगलागी जस्ता विपद्का घटनामा कसरी सुरक्षित रहन सकिन्छ भन्ने अभ्यास गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा अग्नि सुरक्षा अभ्यास गरिएको हो ।

सिन्धुली अस्पताल सिन्धुलीको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली, नेपाली सेना श्री भवानी बकस गण सिन्धुली, सशस्त्र प्रहरी बल नेपाल गुल्म सिन्धुली र नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको सहयोग तथा समन्वयमा अग्नि सुरक्षा नमुना अभ्यास कार्यक्रम गरिएको हो ।

“सुरक्षित अस्पताल, सुरक्षित समुदाय” भन्ने नारा सहित आयोजित कार्यक्रममा अस्पताल परिसरभित्र सम्भावित आगलागीको काल्पनिक अवस्था सिर्जना गरी उद्धार, नियन्त्रण तथा व्यवस्थापनका विभिन्न अभ्यासहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा आगलागी भएको अवस्थामा बिरामीलाई सुरक्षित स्थानमा सार्ने, आगो नियन्त्रणका प्रारम्भिक उपाय अपनाउने, दमकल तथा सुरक्षा निकायसँग समन्वय गर्ने लगायतका विषयमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।

कार्यक्रममा आगो नियन्त्रण गर्ने उपकरणको प्रयोग, आपतकालीन उद्धार तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास समेत गरेका थिए । आकस्मिक आगलागी जस्ता विपद्का घटनामा कसरी सुरक्षित रहने तथा बिरामी, स्वास्थ्यकर्मी र सेवाग्राहीको जीवन रक्षा गर्ने भन्ने उद्देश्यले अग्नि सुरक्षा अभ्यास कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिशचन्द्र ढकाल तथा कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख उपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख पोख्रेलले अस्पतालमा हुने विपद्का घटनाले ठूलो जनधनको क्षति हुन सक्ने भएकाले पूर्व तयारी र सचेतना आवश्यक रहेको बताए ।

त्यस्तै सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र ढकालले सिन्धुली जिल्ला पनि विपद न्यूनीकरण गर्न सक्षम भएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

सम्बन्धित खबरहरु

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु
Featured

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास
Business

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम
Featured

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम

स्टल बजारका ४८ सटरमा डोजर चल्दै
Business

स्टल बजारका ४८ सटरमा डोजर चल्दै

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

भर्खरै प्राप्त समाचारहरु

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम

स्टल बजारका ४८ सटरमा डोजर चल्दै

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु
Featured

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास
Business

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम
Featured

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम

स्टल बजारका ४८ सटरमा डोजर चल्दै
Business

स्टल बजारका ४८ सटरमा डोजर चल्दै

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied