दुर्घटनाको पीडा : उपचार खर्च नपाएपछि अस्पतालको विरामी प्रशासनमा

Share via: 99 Shares Facebook 99 Twitter LinkedIn More सिन्धुली । सवारी दुर्घटनाका कारण कोमामा पुगेका विरामीले उपचारखर्च तथा क्षतिपूर्ति नपाएपछि विरामीका आफन्तले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेट (भित्री गेट) मा लगेर विरामी राखेका छन । विरामीका आफन्तले विरामीको उपचारका लागि रकम अभाव भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पीडक पक्षबाट क्षतीपूर्ति दिलाई दिन माग गर्दै … Continue reading दुर्घटनाको पीडा : उपचार खर्च नपाएपछि अस्पतालको विरामी प्रशासनमा